|

गौशालास्थित गेष्ट हाउसमा एक अधवैंशे महिला मृत अवस्थामा

काठमाडौं, जेठ २९- गौशालास्थित सीताराम गेष्ट हाउसमा एक अधवैंशे महिला मृत अवस्थामा फेला परेकी छिन्। आइतबार बेलुका ८ बजे आएकी सुनिता कोइरालाले आफ्नो ठेगाना रुपन्देही उल्लेख गरेकी छिन्। उनी करिब ४५ वर्षकी देखिन्छिन्।सोमबार दिउसोसम्म पनि ढोका नखुलेपछि प्रहरीको रोहबरमा ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा फेला परेकी एसएसपी जयबहादुर चन्दले जानकारी दिए। उनले बेलुका उक्त गेष्ट हाउसमा खाना खाएकी थिइनन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गौशालास्थित गेष्ट हाउसमा एक अधवैंशे महिला मृत अवस्थामा"

Leave a reply