|

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु

वीरगन्ज, असार ८- वीरगन्ज-पथलैया सडकखण्डको रामपुर टोकनी नजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष र एक महिला भएको प्रहरीले जनाएको छ। पर्सा प्रहरी उपरीक्षक पिताम्बर अधिकारीका अनुसार मृतकको पहिचान अझै हुन सकेको छैन।दुर्घट्ना लगत्तै प्रहरीले ना३ख ६४११ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 12:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु"

Leave a reply