जुन ८ तारिक शुक्रबार युएईमा "खस आर्य " समिती गठन हुने
भुपराज बस्याल,युएई बरदुबईको ऐभरेष्ट होटलमा जुन ८ तारिक शुक्रबार "खस आर्य " समिती गठन हुने भएको छ आफ्ना हक अधिकार सुनिश्चित गर्न भन्दै ब्रामण,क्षेत्री,ठकुरी,दसनामी लगायतको समूहलाई सचेत गराउदै आफ्नो भेस भुषा,सस्कृतिलाई संरक्षण गदै आफ्नो पहिचानलाई हिमाल पहाड तराइलाई समेटेर देशको निर्माण गर्नु पर्ने मान्यतामा सुनिश्चित गर्नका लागी "खस आर्य "स्वदेशी समितिलाई सहयोग सहित समर्थन गर्न युएईमा आउदो शुक्रबार को दिन बुरदुबई को एभेरेस्ट होटेल मा दिनको २ बजे देखी कार्यक्रम गरीने भयको छ । बहु पहिचान,बहु जातीय बहु भाषा रहेको हाम्रो देश नेपाललाई साझा फुल बारीको रूपमा हेर्नु पर्ने मान्यताका साथ प्रबासी भुमीबाट पूर्ण समर्थन सहित सहयोग गर्न उदेस्यले युएईमा रहेका सम्पूर्ण संघ सस्था सग हातेमालो गर्दै विभन्न समितिमा रहेका जिम्मेवार साथीहरुलाई आबाहान गर्दै सबैलाईलाई समेटेर बलीयो समिती निर्माणको प्रक्रिया अगाडी बढाईएको छ । कार्यक्रममा उपस्थिति साथै अन्य जानकारी लागी टेक खनाल 056 - 6325538 गोपाल कडेल 055 - 5578158 प्रकाश कोइराला 050 - 6581443 भुपराज बस्याल 050 - 2963967 भिम अधिकारी उतम अधिकारी 050 - 5365629 श्याम पाठक 050 - ९०८५५०३ हार्दिक अनुरोध गरिएको छ ।
