|

नवलपरासीको सुस्ताका बसिन्दाले अब उपचारको लागि भारत जानुनपर्ने

बुटवल जेष्ठ १८ सामान्य बिरामी पर्दा पनि उपचार को  लागि सीमा पारी भारतमा जानुपर्ने बाध्यतामा रहेका नवलपरासीको सुस्ताका बसिन्दाले अब गाऊँ मै उपचार पाउने  भएका छन| नेपाल सरकारले सुस्ता क्षेत्रमा उप स्वाथ्य  चौकी सरहको सामुदायिक स्वाथ्य इकाई खोल्ने भएपछि  गाऊँ मै उपचार पाउने  भएका हुन | भारतीय बाट पटक पटक अप हेलना भोग्नु परेका  यहाँका बासिन्दाहरु गाऊमा उपचारगर्न पाउदा खुसी छन|जिल्ला स्वास्थ्य अधिकृत शंकर प्रसाद चापागें का अनुसार कुल १५ लाख को लागतमा  सामुदायिक स्वाथ्य इकाईको  भवन निर्माण गरिने छ |नवल परासीको  त्रिवेणी रहने सो  सामुदायिक स्वाथ्य इकाई मा  अहेब सहित ३ जन कर्मचारि रहने छन |

Posted by Butwalonline on 8:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीको सुस्ताका बसिन्दाले अब उपचारको लागि भारत जानुनपर्ने"

Leave a reply