|

अत्याधिक गर्मीका कारण भैरहवामा एक जनाको मृत्यु

बुटवल जेष्ठ १८ - अत्याधिक गर्मीका कारण भैरहवा मा एक जनाको मृत्यु भएको छ |सिद्धार्थ नगरपालिका  वार्ड नम्बर १  डंडामा रुखको छहारीमा सुतेका नाम ठेगाना नाखुलेका अंदाजी बर्ष ५८ का एक ब्यक्तिको मृत्यु भएको छ| स्थानीय हरुका अनुसार उनी केहि बर्ष पाहिले देखि भैरहवामा  रिक्सा चालकको  काम  गर्थे |तराई क्षेत्रमा बढ्दै  गएको गर्मीका  कारण जन जीवन कष्टकर बनेको छ |

Posted by Butwalonline on 7:44 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अत्याधिक गर्मीका कारण भैरहवामा एक जनाको मृत्यु"

Leave a reply