|

नेपाल मगर संघ रुपन्देहीको १९सौं जिल्ला अधिबेसनको तयारी अंतिम चरणमा

बुटवल,जेष्ठ १८ - जेष्ठ २० गते बुटवलमा हुनलागेको नेपाल मगर संघ  रुपन्देहीको १९सौं जिल्ला अधिबेसनको तयारी अंतिम चरणमा पुगेको संघले जनाएको छ | नेपाल मगर संघ रुपन्देहीका संयोजक अमर बहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकलेसो जानकारी गराएको हो |अधिबेसनको तयारी का क्रममा आर्थिक अभियान ,प्रचार-प्रसार ,गाऊ अधिबेसन भेला तथा प्रतिनिधिहरुको छनोटलाई अगाड़ी बढाएको संघले जनाएको छ |अधिबेसनमा रुपन्देहीका २ नगर र २८ गाविस बाट २५० जना प्रतिनिधि तथा परेवेक्षयकहरु सहभागी हुनेछन| साथै अधिबेसनले मगर संघ रुपन्देहीको नया नेतृत्व को चयन समेत गर्ने संयोजक अमर बहादुर थापा मगरले बताउनु भयो |

Posted by Butwalonline on 10:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल मगर संघ रुपन्देहीको १९सौं जिल्ला अधिबेसनको तयारी अंतिम चरणमा"

Leave a reply