|

ट्रकलाई रोकेर जबरजस्ती रकम अशुल्ने २ जना पक्राऊ

बुटवल जेष्ठ १८ -जिल्ला प्रहरी रुपन्देहीले ट्रकलाई रोकेर जबरजस्ती रकम अशुल्ने २ जनालाई पक्राऊ गरेकोछ | हिजो बुटवल १२ धागों कारखाना नजिकै सड़क अबरोध गरी काठमांडूबाट  खच्चर र गधा लोड गरी नेपालगन्जतर्फ जाँदै गरेका २०  वटा  ट्रकहरुलाई रोकर जबर जस्ती रकम अशुल्ने बुटवल ९ का रंजित श्रेष्ठ र गंगाजित गुरुंग लाई प्रहरीले पक्राऊ  गरेको हो | सड़क अबरोध गरी रकम अशुल्ने उनिहरु लाई सर्बजानिक मुद्दा लगाउने प्रहरीले बताएको छ | घटना बारे थप अनुसन्धान भाई रहेको छ |

Posted by Butwalonline on 9:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्रकलाई रोकेर जबरजस्ती रकम अशुल्ने २ जना पक्राऊ"

Leave a reply