|

अंस-बंडाको बिषय लाई लिएर झगडा हुंदा एक जना महिला गंभीर घाइते

अर्घाखाँची  जेष्ठ १८ - अर्घाखाँचीमा अंस-बंडाको बिषय लाई लिएर झगडा हुंदा एक जना महिला गंभीर  घाइते  भएकी छीन |अर्गा २ रानी गैरा मा  अंस बंडा को कुरालाई लिएर अमाजू हरुको कुटाई बाट २६ बर्षीय बुहारी मीना नेपाली गंभीर घाइते भएकी हुन| अमाजू कमला नेपाली र पार्बती नेपाली ले निर्घात कूटपिट गरेका हुन|  घाइते मीना नेपालीको अहिले जिल्ला अस्पताल संधिखर्कमा उपचार भैरहेको छ | कूटपिट गर्ने दुबै जनालाई प्रहरी ले पकरौ गरेको छ |

Posted by Butwalonline on 9:40 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अंस-बंडाको बिषय लाई लिएर झगडा हुंदा एक जना महिला गंभीर घाइते"

Leave a reply