सर्पको डसाईंबाट २ बर्षीय बालकको मृत्यु
नवलपरासी जेष्ठ ७ -नवलपरासीमा सर्पको डसाईंबाट २ बर्षीय बालकको मृत्यु भएको छ | आफ्नै घरको आगनमा खेलीरहेको निशांत भंडारीलाई सर्पले हातमा डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिए पनि ,हास्पिटल पूराउने बित्तिकै डॉक्टरले बालकलाई मृतक घोषणा गरेका थिए | बढ्दो गर्मी संगै नवल परासी क्षेत्रमा सर्प को बिग बिगी बढेको छ | नवलपुरमा उप चा र गराउने अस्पताल नहुँदा बर्सेनी धेरैले सर्पको टोकाइ बाट ज्यान गुमाउनु परेको छ |
