अर्घाखाँची सेवा समाज कतारको प्रथम साधारण सभा सपन्न
पशुपति श्रेष्ठ दोहा ५ मई-प्रवासमा अर्घाखाँचिवासि एक होऔ समाजका लागि केहि गरौ भन्ने मुल नारा सहित संगठित अर्घाखाँचि सेवा समाज कतारले प्रथम साधारण सभा दोहा स्थित गोल्डेन र्फोक होटलमा सम्पन्न गरको छ।छोटो समयमै सामाजिक कार्यमा फुर्ति देखाएको उक्त समाजले अझै पनि आगामि दिनमा समाजका लागि केहि गरेर देखाउने समाजका संस्थापक समितिका अध्यक्ष भुवन केसिले बताए।
तदर्थ समितिका अध्यक्ष भुवन केसिको सभापतित्व समाजका सक्रिय सदस्य बासुदेव भाटको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभा कार्यक्रम बिष्णु प्रसाद भुसालको संचालनमा गरेका थिए| कार्यक्रममा प्रमुख अतिथिको आस्नग्रणन प्युठान सेवा समाजका अध्यक्ष कमल आचार्यलाई गराइएको थियो।सभामा गुल्मि सेवा समाजका अध्यक्ष लक्ष्मण पौडेल जनप्रगतिशिल मञ्चका सल्लाकार होमनाथ शर्मा लगाएत कतारबाट प्रकाशित अन्तराष्ट्रिय राजधानि साप्ताहिकका पत्रकार प्रेम लामाको उपस्थिति थियो।सभामा बोल्दै प्युठान सेवा समाजका अध्यक्षले हाम्रो आफ्नै जिल्लामा गत एकमहिना पहिले भिरबाट लडेर गम्भिर घाईते भएकि छ बर्षिय बालिका बिमला पुनलाई उपचार गराउन अर्घाखाँचि सेवा समाजले आर्थिक सहयोग गरेकोमा प्रशंशा गरेका थिए। आफ्नै जिल्लामा घटेको घटनालाई हामिले सहयोग गर्नसकेनौ भर्खरै गठित भएको दुई तिन महिनामै सामाजिक कार्यमा अग्रसर भएकोमा र अघडिका दिनहरुमा पनि यस्तै सामाजिक कार्यका कुराहरु सुन्न पाउ भन्दै शुभकामना दिएका थिए। स्मर्ण; रहोस् अर्घाखाँचि सेवा समाजले केहि दिन पहिले प्युठानकी घाईते भएकि बालिकालाई २२,२७० बाईस हजार दुईसय सत्तरी रुपैया आर्थिक सहयोग गरेको थियो।त्यस्तै कार्यक्रमको बिच बिचमा कतारमा कार्यरत अस्थानिय कलाकारहरुले गित गाएर सभालाई रौनकता दिएका थिए।
कार्यक्रममा अर्घाखाँचिबासिको निकै उपस्थिति थियो यसरी प्रवासमा रहेर पनि समाजिक कार्य गर्न पाउदा र गरेको देख्दा हामिलाई साह्रै खुसि लागेको छ।जनप्रगतिशिल मञ्चका सल्लाकार होमनाथ शर्माले आफ्नो मन्त्वयमा भने यो छोटो समयमै समाजका लागि केहि गरेर देखाएकोमा खुसि हुदै उनले शुभकामना दिए।यस्तै अर्घाखाँचि जिल्ला हाम्रो नजिकको जिल्ला हो यसरी यो जिल्लाका साथिहरुले आफ्नै जिल्लाको नाम बाट समाज गठन गरेपनि अन्य जिल्लामा भएका सामाजिक घटनालाई पनि प्राथमिकताका साथ सहयोग गरेकोमा खुसि व्यक्त गरे।कार्यक्रमको समापनमा बोल्दै सभाको सभापतिको भुमिका निवार्ह गरेका भुवन केसिले म नेपालमा छदा पनि प्रवासका बारेमा पत्रपत्रिकामा यो समाजले यहाँ यस्तो सहयोग गरेओ यहाँ यस्तो गर्दै छ भन्ने खबर नेपालमा पढन पाउथे तर आफ्नो जिल्लाको भने कतै कुनै संगठित नभएर होकी मैले देखना तथा पढन पाएको थिएना म कतारमा आको मात्रै २० महिना भएको छ| अर्घाखाँचि जिल्ला एउटा सामाजिक कार्य गर्न नस्कने हो र? खुट्टा भएर पनि खुट्टा नभए जस्तो गरी बसेको हाम्रो अर्घाखाचिबासिहरु यो कतारमा देख्दा यो समाजको म लगाएत अनलाईन मार्फत परीचित हुनुभएका पशुपति श्रेष्ठ लगायत अन्य
साथिको साथ पाएर आज यो समाजको जन्म दिइएको हो। छोटो समयमै हामिले समाजका लागि केहि गरिसकेका छौ। र आज यो संस्था त जनमाईयो तर अघाडि बढन अन्य साथिहरुको पनि जरुरी छ भनि अझ कसरी यो समाजलाई अघाडि बढाउन सजिलो होस भन्दै एकत्तिस सदस्यको समेत कार्यसमिति चयन गरेका छन्।नब समितिलाई तदर्थ समितिका अध्यक्ष भुबन केसिले सपथग्रण गराएका थिए|
कार्यसमितिको नामवलिः
अध्यक्ष-युवराज पाण्डे
प्रथम उपाध्यक्ष-भुवन केसि
दुर्तिय उपाध्यक्ष - चिरञ्जिवि भट्टराई
सचिव-बिष्णु प्रसाद भुसाल
सहसचिव-पशुपति श्रेष्ठ
कोषाध्यक्ष-टेकराज थापा
सहकोषाध्यक्ष-राजकुमार श्रेष्ठ
सदस्यहरुः
बावुराम कोइराला,गोकुल पौडेल,दिपक राना,रहमद अलिमिया, चोप रेग्मि,सुन्दर
नेपाली,किशोर केसि
दिपक नेपाली,दधिराम भुसाल,प्रकाश परीयार,बासुदेव भाट,जोक ब.पुन,तिलक सारु
मगर,कृष्ण शाह
रुद्र ब. महत्रा क्षेत्रि,बावुराम भट्टराई,टान ब. जिसि,डिलाराम
पोख्रेल,गोपाल भट्टराई,ज्ञान ब.राना
नारायण केसि,नन्द ब. खडका,अशोक भुसाल,कमल भण्डारी,रहनुभएको छ।
तेस्तै सभाले सल्लाकार समिति पनि चयन गरको छ|
सल्लाकार समितिमा
युवराज पोख्रेल
नारायण खनाल
क्रान्ति सिङ्
नरेश रायमाझि
रिषिराम पराजुलि
वेदराज अधिकारी
नर बहादुर केसि