भीरबाट लडेर एक जना महिलाको मृत्यु
रुकुम,जेष्ठ १२- घांस काट्न जांदा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ | रुकुम जिल्लाको गरायाला गा वि स -९ की लीला बिसीको भीर बाट लडेर मृत्यु भएको हो |आज बिहान घरबाट गाईबाख्रा
लाई घांस काट्न जानेक्रममा स्थानीय भीरबाट करीब २ सय मीटर तल खासेपछि उनी गंभीर घाइते भएकी थिईन | उपचार गर्न अस्पताल लग्दै गर्दा बाटो मै उनको ज्यांन गएको हो |
स्रोत नागरिक न्यूज
स्रोत नागरिक न्यूज
