|

नेपाली सेनामा कार्यरत एक युवक नौ दिनदेखी बेपत्ता


कृष्ण  आचार्य,दैलेख,चैत्र १९-दैलेख बिन्दाबासीनी घर भइ कैलालीस्थीत नेपाली सेनाको खड्कदलगण गण अत्तरीयामा नेपाली सेनामा कार्यरत कृष्ण बहादुर बिक गत चैत ११ गते देखी बेपत्ता भएका छन् । गत फागुन २८ गते उनि बिदामा घर आएका थिए । घरबाट उनि चैत ११ गते कैलाली जानभनि हिडेको र अहिले सम्म गणमा  हाजीर नभएको र घरको पनि सम्पर्कमा नरहेको दाइ प्रेमबहादुर बिक ले जानकारी दिनुभयो । परीवारले उनको खोजी  गरीदीन सबैलाइ आग्रह गरेका छन् ।

Posted by Butwalonline on 1:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली सेनामा कार्यरत एक युवक नौ दिनदेखी बेपत्ता"

Leave a reply