डान्स रियालिटी सोमा नेपाली मूलका प्रदीप गुरुङ दोस्रो स्थानमा
काठमाडौँ, वैशाख १०- भारतको जीटिभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स रियालिटी सोमा नेपाली मूलका प्रदीप गुरुङ दर्शकको मतको आधारमा दोस्रो भएका छन्। गएराति सम्पन्न ग्रान्ड फिनालेमा रजस्मिता करले पहिलो स्थान जितिन्। १८ प्रतिस्पर्धीहरुका साथ १७ हप्तासम्म चलेको रियालिटी सोको ग्रान्ड फिनालेमा पाँच जना भिडेका थिए। भोटका लागि इन्टरनेट र मिस कलको प्रयोग गरिएको थियो। कसले कति मत पाए ?
रजस्मिता कर ४५ लाख ८९ हजार ३ सय
प्रदीप गुरुङ ३४ लाख ९४ हजार ३६१
राघव जुयल ३४ लाख ८१ हजार ६८५
सनम जोहर १५ लाख ७७ हजार ५११
मोहेना सिंह ८ लाख ५१ हजार ३३५
सनम जोहर १५ लाख ७७ हजार ५११
मोहेना सिंह ८ लाख ५१ हजार ३३५
भिडियो हेर्नको लागि तल को लिंक मा क्लिक गर्नुहोला :
स्रोत :नागरिक न्यूज
Dance India Dance Season 3 21st April 2012 Episode
स्रोत :नागरिक न्यूज
