यहि आउदो फेब्रवरी २४ शुक्रवारका दिन मगर संघ यूएईले ३०औं मगर दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेको छ गत वर्षरुमा झैं मनाउने भए पनि यसपाली अझैं व्हत तरिकाले मनाउने भएको हो ।
नेपालवाट वहुचर्चित -ख्यात्रि्राप्त ) सुरिला स्वरका धनी लोकदोहोरी प्रेमीहरुको मनको ढुकढुकी गायिका मुना थापा मगर र नेपाल टेलिभिजनवाट प्रसारण हुने घम्सा घम्सीका प्रस्तोता गायक दिपसागर आले मगरको उपस्थितीले अतिनै रोमाञ्चक हुने देखिन्छ भने याहांका स्थानिय कलाकारहरुले पनि मगर समुदायहरुका आफनैे संस्कृति रितीरिवाज मौलिकता झल्किने खालका सालैजो , कौरा , सौरठि र हर्ुरा जस्ता आदि नाचहरु प्नि प्रस्तुत गर्ने भएकोले दर्शकहरु झुम्ने भएका छन ।
यूएईको अवुधावी स्थित केरला सोसियल सेन्टरको प्रा‹णमा हुने कार्यक्रमको लागि मगर संघ यूएईले सम्पर्ुण्ा तयारी भएको जानकारि गराएको छ । सो कार्यक्रममा जानको लागि संघले वरदर्ुवई , अल्कोज , जेवलअलि र सारजाहवाट यातायातको व्यवस्था मिलाएको छ र सम्पर्ुण्ा संघ संस्था लगायत सवैमा यसै समाचारलाई आदिकारिक मानि उपस्तिथीका लागी समेत अनुरोध गर्दछौं
सर्ंपर्कको लागि
अवुधावी . भरतराना मगर ०५५७५४७६४२
चन्द्रसारु मगर ०५५६७३२०९८
जेवि राना ०५५४२२८४०७
दर्ुवई . खुमवहादुर आले ०५५१९४६३१७
जेवलअलि र्.र् इन्दिरा आले ०५५३७४९९६१
अल्कोज . राजु सिंजाली ०५५५३४०५०७
सुभाष सारु ०५५८३०८१४७
सारजाह . तुलवहादुर पुन ०५५७०१५३६६