नेपाली तेक्वान्दो संघ यूएई गठन
आबुधाबी यूएई २० फेब्रुअरि २०१२ । गिता मणी पाण्डे
गत शनिबार १८ फेब्रुअरि २०१२ का दिन यूएईको आबुधाबीमा रोजगरीको शिलशिलामा यस प्रवासमा कार्यरत र नेपालमा तेक्वान्दो तर्फबिभिन्न राष्ट्रिय तथा क्षेत्रिय प्रतिशपर्धामा सहभागिता जनाइसकेका नेपाली भुतपर्ुव तेक्वान्दो खेलाडीहरु, प्रशिक्षकहरु त्ाथा नेपालमा बिभिन्न स्थानमा तेक्वान्दो डोजो चलाइस्ाक्नु भएका तेक्वान्दो संग सम्बन्धित ब्यक्तिहरुको ठुलो भेला आयोजना गरियो । उक्त भेलाका अधिकांश सहभागीहरुले बिबिध कारणबश नेपालमा रहि तेक्वान्दोको बिकाश र पर््रबर्द्धनमा निरन्तरता दिन नपाएको तथा आफुहरुले यसै खेलमा पर्ुण्ा समर्पित भएर जिबनका महत्वपर्ुण्ा समय खर्चिएको तर अहिले नेपाली तेक्वान्दो र बिगतका पहिचानबाट टाढिदै गएको र आफ्नो योगदानहरु बिस्तारै मेटिदै गएको प्रति चिन्ता प्रकट गर्दै आगामी दिनमा अहिलेको जस्तै अबस्था कायम नरहोस अनि बिगतका पहिचान कायम राख्दै नेपाली तेक्वान्दोलाई यस यर्ूर्एइ प्रवाशबाट भरमग्दुर सहयोग गरी नया आयामका साथ अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
भुतपर्ुव तेक्वान्दो खेलाडीहरु अभय श्रेष्ठ, महेश गिरी, मोहन केसी, दिपेन्द्र अमात्य, रुकमान सुनुवार, सुजना गिरी लगायतको अगुवाइमा आयोजित उक्त भेलाले र्सब सम्मतिबाट तेक्वान्दो खेलाडीहरु मात्र सम्मिलित २९ सदस्यिय नेपाली तेक्वान्दो संघ यर्ूर्एइ गठन गरेको छ ।
तेक्वान्दो खेलाडी अभय श्रेष्ठलाई अध्यक्ष चयन गर्दै गठन भएको नेपाली तेक्वान्दो संघ यर्ूर्एइका अन्य पदाधिकारी तथा सदस्यहरु निम्न अनुसार रहेका छन ।
उपाध्यक्ष सुजना गिरी, उपाध्यक्ष मोहन केसी , महासचीव प्रभु भुजेल मगर , सचीव रुकमान सुनुवार , सह सचीव किसोर श्रेष्ठ, कोषाध्यक्ष राजन थापा, सह कोषाध्यक्ष दिपेन्द्र अमात्य तथा सदस्यहरुमा क्रमश नवराज बस्नेत, रमेश बिष्ट, नरमान गुरुंग, खेम गुरुंग, जित बहादुर थापा , अनन्त चन्द, बिकाश कार्की, चुडामणी चौधरी, बिजय धिमाल, ललित तामांग, तोयानाथ तामांग, राजन लामा, दिनेश कुमार माझी, नबिन मगर, यादब पैडेल, शेर कुमार श्रेष्ठ, शसि कुमार कार्की, मन्तोष बिमली, धन प्रकाश श्रेष्ठ, बिस्वनाथ महतो, राजकुमार मगर र कृष्ण कठायत रहेका छन । त्यसैगरी उक्त भेलाले प्रवाशी नेपाली युवा संघ युएइका अध्यक्ष तथा तेक्वान्दो खेलाडी महेश गिरीको संयोजकत्वमा कर्ण्र्ााेसी, जोगलाल धिमाल र गोपाल पुलामी सम्मिलित ४ सदस्यिय सल्लाहकार परिषद समेत चयन गरको छ ।
भेलाको प्रमुख अतिथिको रुपमा आमन्त्रित प्रवाशी नेपाली संघ यर्ूर्एइका केन्द्रिय उपाध्यक्ष भुवन सिं र्राईले एकै खेलसंग सम्बन्धित यति ठुलो संख्याका नेपालीहरु लामो समय देखि यर्ूर्एइमा कार्यरत रहेर पनि अहिलेसम्म संगठित रुपमा अघि नबढेकोमा खल्लो लागेको भएतापनि आजको भेलाले अब संगठित रुपमा अघि बढ्ने र नेपाली तेक्वान्दोलाई अझ योगदान गर्न तयार रहेको प्रतिबद्धताका साथ लागी पर्ने अठोट गरेकामा सबैलाई धन्यबाद दिदै संघको सफलताको लागी शुभकामना ब्यक्त गर्नुका साथै यस संघको हरेक कदममा साथ र्समर्थन र सहयोग रहने कुरा जाहेर गरेका थिए । भेलाका अतिथि प्रवाशी नेपाली संघका उत्तम अधिकारीले खेल र खेलाडी संग देशको नाम, शान र गौरब जोडिएको हुनाले खेलाडीहरु एकबद्ध भइ लाग्नु पर्ने आबश्यकतालाई आज गठीत यस नेपाली तेक्वान्दो संघ यर्ूर्एइले पुरा गर्दै जाने कुरामा बिस्वस्त रहेको बताउदै बिस्वको जुनसुकै भुगोलमा रहे पनि खेलाडी र खेलसंग प्रत्यक्ष सम्बन्धित ब्यक्तिहरु सदैव नेपालको गहना बनिरहनु पर्ने र आफ्नो पहिचान गुम्न दिन नहुने धारणा राखे ।
संघका नव निर्वाचित अध्यक्ष अभय श्रेष्ठले बिदेशिएका नेपाली खेलाडीहरुको छुट्टै अस्तित्व र पहिचानको लागी बिगत लामो समयदेखि खाडी क्षेत्रमा शुसुप्त अबस्थामा रहेका सम्पर्ुण्ा राष्टिय खेलाडी, प्रशिक्षकहरुले नेपाली तेक्वान्दोको बिकाश र सम्बृद्धिको लागी रचनात्मक भुमिका खेल्दै बिबिध कारणबश परदेशिएका सम्पर्ुण्ा नेपाली खेलाडीहरुलाई एकताबद्ध बनाइ अघि बढ्नु पर्ने आबस्यकतालाई मध्यनजर गरी यस संघको गठन गरिएको र आगामी दिनमा यस प्रवासबाट नेपाली तेक्वान्दोलाई माथी उकास्न के कस्ता कार्य तथा सहयोग गर्न सकिन्छ सोहि अनुरुप आफुहरु लागी पर्ने जानकारी गराए ।
नेपाली भएर पनि युरोप र अमेरीकाका कतिपय भु भागमा बसोबासरत दाजुभाइहरुले खाडी क्षेत्र र यहा कार्यरत नेपालीहरुलाई तिरस्कृत रुपमा हर्ेर्ने गरेकाले त्यो भ्रम चिरेर खाडी क्षेत्रमा पनि प्रशस्त मात्रामा योग्यता र क्षमता भएका नेपालीहरु कार्यरत छन भन्ने यथार्थता पर््रदर्शन गर्न समेत संघको स्थापनाले सहयोग पुर्याउने र नेपालको आर्थीक बिकाश तथा सास्कृतिक र खेल जगतको जगर्ेना र बिकाशको लागी खाडी क्षेत्रका नेपालीले धेरै ठुलो सहयोग पुर्याइरहेका र पुर्याइरहने कुरा भेलामा जानकारी गराइएको थियो । संघले यर्ूर्एइ प्रवासमा रहनु भएका सम्पर्ुण्ा तेक्वान्दो खेलाडीहरु जो अहिले छुट्नु भएको छ उहांहरुलाई लभउबष्तिबभपधयलमयगबभ२थबजयय।अom मा सर्म्पर्क गर्नु हुनको लागी अनुरोध गरेको छ ।