|

स्याङ्जाको मा पकवादी निःशुल्क दन्त शिविर



प्रकाश डोटेल
स्याङ्जा-९, फागुन ।

स्याङ्जाको पकवादी गाविस-५, स्थित लिहुडा“डामा मंगलबार एक दिने निःशुल्क दन्त परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ ।

कान्तिपुर डेण्टल अस्पताल र कान्तिपुर डेण्टल कलेज पोखराको आयोजना तथा प्राविधि सहयोगमा शिविर संचालन भएको हो । शिविरमा पकवादी, कुवाकोट,, तीनदोबाटे लगायतका गाविसका करिब चार सय बिरामीले दन्त परिक्षण तथा उपचार गरेका थिए ।

शिविरमा कान्तिपुर डेण्टल अस्पतालका दन्त विशषेज्ञ डा. प्रतिक्षा श्रेष्ठको नेतृत्वमा करिब ४० जना प्राविधिकहरुको टोलिले दा“तका बिरामीहरुको परिक्षण र उपचार गरेको थिए ।

Posted by Anonymous on 6:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याङ्जाको मा पकवादी निःशुल्क दन्त शिविर"

Leave a reply