युएईको सारजाहामा एक नेपालीको अकस्मात मृत्यु
गितामणि पाण्डे युएई दुवई,पुस ७ -गत शनिवार १७ तारिकका दिन संयुक्त अरव ईमिरेटस यूएईको सारजाहामा हेल्परमा काम गर्ने एक नेपाली कामदारको रोजगारको सिलसिलामा गत चार वर्ष देखि युएईको सारजाहा आएका पांचथर जिल्ला घर भई स्पिट ल्किनिङ कम्पनिमा कार्यरत खेमराज न्यौपानेको सनिवार सांझ खाना खाई सुतेका उनि विहान मृत अवस्थामा रहेका थिए ।
हाल उनको लाशलाई दुवईको अल कासिम हस्पिटलमा राखिएको र मेडिकल रिपोर्ट तथा पुलिस रिपोर्ट नआईपुगेकोले प्रक्रिया अगाडि वढाउन नसकिएको मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट आईसकेपछि नेपाली राजदुतावास मार्फत सम्पुर्ण हरहिसाव गरि राजदुतावासको रोहवरमा म्तकका काका को छोराको साथमा वोडिलाई नेपाल पठाईने जानकारि तेहि कम्पनिका क्याम्प वोस अम्त म्रितुपिले नेपाली समाजका अध्यक्ष क्ण्ण ढकाल तथा विदुर राउतको टोलिलाई जानकारि गराएका थिए । उक्त घटनाले सवै नेपालीहरुमा सन्नाटा छाएको छ । परिवारलाई सुख साथ पाल्ने अभिलासा लिई छिरेका नेपालीहरुको यस्तो दुखत घडिले घर परिवार तथा सवै नेपालीहरुमा समेत दुखित तुल्याएको छ ।