|

कार्यक्रम उद्घाटन सत्रको एक झलक(फोटो फिचर ) Youth Unity Cup 2011

                                               कार्यक्रम उद्घाटन सत्रको एक झलक ।  तस्बिर :हेमराज भट्ट /बुटवल ओनलाइन

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरे ।
तस्बिर :हेमराज भट्ट /बुटवल ओनलाइन 

जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजनामा बाँकेको राधापुर सैनिकमा शुरु भएको  Youth Unity Cup 2011  को उद्घाटनको दिन आयोजक र बाँकेका प्रत्रकारहरुको विचमा सो मेच गरिएको थियो खेल उद्घाटनमा बल रेफ्रीलाई हस्तान्तरण गर्दै बाँके केका प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरे ।तस्बिर :हेमराज भट्ट /बुटवल ओनलाइन 

कार्यक्रममा दुबै खेलका खेलाडीहरु ।तस्बिर :हेमराज भट्ट- नेपालगन्ज   /बुटवल ओनलाइन 

खेलको शुरु हुनुभन्दा अगाडी खेलमैदानको विचमा सामुहीक तस्विरखिचाउदैबाँकेकेकापत्रकारआयोजकटिमका खेलाडीहरु तस्बिर :हेमराज भट्ट- नेपालगन्ज   /बुटवल ओनलाइन 

Posted by Butwalonline on 12:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कार्यक्रम उद्घाटन सत्रको एक झलक(फोटो फिचर ) Youth Unity Cup 2011"

Leave a reply