बुटवलमा बाह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी एंव कृषि तथा पयटन महोत्सवको तयारी
विनोद परियार ।बुटवल,८ मंसिर । रुपन्देही उद्योग संघको आयोजनामा यहि पुस ७ देखि १९ गतेसम्म हुने बाह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी एंव कृषि तथा पयटन महोत्सवको विभिन्न उपसमिति विस्तार गरिएको छ ।
लोकबहादुर खत्रीको संयोजकत्वमा साास्कृतिक उपसमिति गठन भएको छ । जसको सहसंयोजकमा यम प्रसाद पाण्डे सदस्यहरुमा भुपाल कुमार श्रेष्ठ, ओम जि.सी.,राधेश्याम राजभण्डारी, गोपाल प्रसाद अधिकारी, रुकु पाण्डे, लक्ष्मी गुरु·, बम बहादुर थापा, तिलक नेपाली,लोकेन्द्र शाह, लक्ष्मण खड्का, शेर.बहादुर गौतम, नारायण प्रसाद भुसाल, नारायण लेकाली र संजय लम्साल रहनु भएको छ ।
त्यसै गरी गेट टिकट उपसमितिको संयोजकमा रामबहादुर गुरुङ सहसंयोजकमा सुरेन्द्रमुनि शाक्य, सदस्यहरुमा शिव न्यौपाने, लक्ष्मण अर्याल, गिरीराज गैरे र पुष्पकमल वाग्ले रहनु भएको छ । त्यसै गरी साउण्ड तथा मञ्च निर्माण उपसमितिको संयोजकमा उमाशंकर मालपानी, सहसंयोजकमा माधव नेपाल, सदस्यहरुमा बसन्त श्रेष्ठ, अब्दुल सहमत मिया रजेवि गुरुङ रहनु भएको छ । प्रदर्शनीमा हालसम्म विभिन्न प्रकृतिका ९७ वटा स्टल दर्ता भईसकेका छन् भने भौतिक पूर्वाधार निर्माणका कामहरु तिव्र गतिमा भइरहेका छन् ।