बन्दको तेस्रोदिन पनि बर्दिया प्रभावित
गुलरिया, मंसिर ९ - थरुहट नेपाल पार्टी लगायत विभिन्न सात समूहले आहृवान गरेको बन्दको तेस्रो दिन पनि बर्दियाको जनजीवन प्रभावित भएको छ । जिल्लाको केही ठाउमा बन्दको आवज्ञा गर्दे मोटरसाईकल चलाएकाछन् । जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् ।
प्रहरीले सवारी साधनलाई स्कर्टिङ गरि सञ्चालन गर्ने बताएपनि केही सवारी साधन फाटफुट रुपमा विहान चलेको थियो । बन्दकर्ताको दवावले पुन सवारीसाधन बन्द गरिएको छ ।
बन्दका कारण गुलरिया,राजापुर लगायतका बजार बन्द रहेको छ भने कलकारखाना, शिक्षण संस्थान,निजी वित्तिय संस्था बन्दछन् ।
स्रोत: कान्तिपुर