शाझा प्रकाशनको आयोजनामा १६ दिने राष्ट्रिय पुस्तक प्रदर्शनी शुरु
विनोद परियार । बुटवल,८ मंसिर - शाझा प्रकाशनको आयोजनामा आजदेखि १६ दिने “राष्ट्रिय पुस्तक प्रदर्शनी” शुरु भएको छ । बिद्यार्थीहरुलाई पठन संस्कृति बिकासको लागि आयोजना गरीको साहित्य बिद्याका पुस्तकहरु पर्दशनीमा राखीएका छ । नेपाल भरीका २८ वटा शाखामा एकैसाथ शुरु गरिएको सो पर्दशनीमा करिव १६/१७ प्रकासनका पुस्तक राखिएको छ भने बुटवल शाखामा नेपाली १० प्रकासन संस्था र साझा प्रकासनले संझौता गरेका बिभिन्न बिदेशी प्रकासनका अनुवादहरु राखीएको छ ।
बुटवलको मिलनचोक तिनकुनै स्थीत आफ्नै कार्यालयमा आयोजना गरिएको सो राष्ट्रिय पुस्तक पर्दशनीको साझा प्रकासन बुटवलका प्रमुख ईश्वरीप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको हो ।पर्दशनीको पहिलो दिन १६ हजारको कारोवार भएको छ भने बिभिन्न पुस्तकालयहरुले अवलोकन गरेको पनि कार्यालय प्रमुख कार्यालय प्रमुख भट्टराईले जानकारी गराउनु भयो ।
यहि मंसिर २३ गते सम्म सञ्चालन गरिने पर्दशनीमा कथा, कबिता, उपन्यास, समालोचना, निवन्ध तथा सरकारी बिद्यालयका १ देखि १० कक्षा सम्म अध्ययन/अध्यापन हुने पुस्तकहरु राखिने छ भने ति पुस्तकहरुमा ९ देखी ८० प्रतिसत सम्म छुटमा बिक्रि बितरणको प्रकृया मिलाईएको पनि उहााले जानकारी दिनु भयो ।