भिरवाट लडेर गम्भीर घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु
कृष्ण आचार्य, दैलेख कार्तिक २० -भिर वाट लडेर गम्भीर घाईते भएकी चामुण्डा २ वाजथला निवासी ८६ वर्षिया पार्वति कडेलको उपचारको क्रममा आइतवार सााझ मृत्यु भएको छ । २ दिन अघि घाास काट्ने क्रममा कडेल भिर वाट लडेर ४०० मिटर जति तल परी गम्भीर घाइते हुनु भएको आफन्तले जानकारी दिएको छन् ।
