गीत-भो माया गर्छु भन्दिन,तिमि बिना मर्छु भन्दिन
मैले तिम्रो नाम लिंदा,तिम्लाई कतै दुख्छ भने
मैले चोखो माया दिंदा,तिम्लाई चोट पुग्छ भने
भो माया गर्छु भन्दिन,तिमि बिना मर्छु भन्दिन
कुनै नियत होइन मेरो,तिम्रो आँशु झारिदिने
चाहना होइन मेरो,तिम्रो इच्छा मारिदिने
मैले टाढा भईदिंदा ,तिम्रो आँशु सुक्छ भने

तिमीलाई घाइते पारी,म हाँस्न खोजेको होइन
तिमीलाई एक्लो पारी,म बाँच्न खोजेको होइन
मैले तिम्लाई बिर्सीदिंदा,तिम्रो पिडा लुक्छ भने

शब्द रचना : बिष्णुकुमार गिरी
गुल्मी,हाल जापान

गीत मन छुने रहेछ |
@केशबजी गीत मनपराएर कमेन्ट लेख्नुभाकोमा धन्नेबाद,साथै मन पराउनुहुने हाम्रा संपूर्ण आदरणीय पाठकवृन्द हरुलाई पनि धन्नेबाद !!!