बिकासका लागी नागरीक आन्दोलन जारी
५१ सदस्यी नागरिक आन्दोलन समिति ,गाविस स्तरीय १०१ सदस्यीय आन्दोलन समिति र क्याम्पस तथा उच्च मावि स्तरमा १०१ सदस्यीय आन्दोलन समिति ले अहीले आन्दोलन गरीरहेका छन् । आन्दोलन को नेतृत्व एनेकपा माओवादी : थीरबहादुर कार्की , नेपाली कांग्रेस : मातृका प्रसाद रिजाल , नेकपा एमाले : लक्ष्मी प्रसाद पोखरेल, नेमकिपा : रमेश आचार्य , राप्रपा : नरबहादुर थापा , नागरिक समाजकी : कृष्णाा शाहा , नागरिक समाजकै : सुमित्रा शाहा लगाएत गाविस स्तरीय १०१ सदस्यीय आन्दोलन समिति गठन गरी आनदोलन लाई अगाडी वढाई रहेका छन् ।
यस्तै दुल्लूको सेनाको गुल्म सार्ने विषयमा नेकपा एमाले दैलेख ले विज्ञप्ति निकाली विरोध जनाएको छ । एमाले अध्यक्क्ष अम्वर थापा को हस्ताक्क्षेरीत विज्ञप्तिमा भनीएको छ , जनताको सेवाको नीमीत्त स्थापीत सरकारी निकाएहरु एथास्थानमा राखी जनताको न्यायोचीत माग तत्काल रा गर्न सम्वन्धीत निकाए संग जोडदार माग गरेको उल्लेख गरेको छ ।