नेपालको केन्यमाथि फराकिलो जित
काठमाडौ, श्रावण १५ - नेपालले आइसीसी यु–१९ विश्वकप छनोटमा आइतबार केन्यामाथि ६ विकेटको फराकिलो जित हात पारेको छ ।
राउन्ड रोविन लिगमा तिन खेलमा नेपालको यो दोस्रो जित हो । पहिलो खेलमा अफगानिस्तानलाई हराएको नेपाल दोस्रोमा स्कटल्यान्डसँग पराजित भएको थियो ।
आयरल्यान्डको रेलवे युनियन क्रिकेट क्लब मैदानमा पहिले ब्याटिङ गरेको केन्याले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ७ रनको सामान्य स्कोर खडा ग¥यो । जवाफमा नेपालले १९ ओभर २ बलमा ४ विकेट क्षतिमा जित दर्ता ग¥यो ।
केन्यालाई सस्तोमा समेटन नेपालका कृष्ण कार्की र अविनास कर्णले तीन÷तीन विकेट हात पारे । त्यस्तै भुवन कार्की र राहुल विश्वकर्माले दुई÷दुई विकेट बा“डे ।
नेपालकालागि कप्तान पृथु बास्कोटाले सर्वाधिक ३१ रन जोडे चने नरेश बुढाऐरले १८ रनको योगदान दिए । सुवास खकुरेल र प्रदीप ऐरीले समान १२ रन जोडे ।
साभार:कान्तिपुर