हनिमुनमा नाङ्गिइन केट
हनिमुन मनाउने क्रममा आफूलाई नाङ्गै प्रस्तुत गरी हलिउड नायिका केट मोसले रोमान्टिक सिन दिएकी छिन् । हनिमुनको सनसनीपुर्ण गोप्य दृश्य सार्वजनिक भएपछि यसले अहिले तहल्का मच्चाएको छ । ३७ वषिर्य केटको हट पोज देख्दा उनको सोहृ वर्षे जोवन फर्केर आएको जस्तो भान हुन्छ । जिमी हिन्ससँग हालै विवाह गरेकी केट प्रेममा यति डुबेकी थिइन कि उनलाई आफ्नो शरिर नग्न हुदा पनि कुनै प्रवाह थिएन ।
फ्रान्सको एक सुन्दर द्विपमा जहाजमार्फत हनिमुन मनाउदै गर्दा नवविवाहित जोडी केट र जिमी आपत्तिजनक अवस्थामा क्यामेरामा कैद भएका थिए । उनीहरुलाई भने यसबारे पत्तो नै थिएन । जिमीको अंगालोमा बाधिएकी केट यति रोमान्टिक भइन् कि जहाजमा घामले गर्मी भएको भन्दै उनले आफ्नो सबै कपडा उतारकी थिइन् ।
केटको कम्मर मुनीको केहि भाग मात्र जिमीको सर्टले छोपिएको थियो । शरिरको अन्य भाग विल्कुल उदाङ्ग थियो । बिना हिचकिचाहट बोल्ड सिन दिएकी केटले हनिमुन मनाउने अन्य जोडीहरुको लागि राम्रो उदाहरण बनेकी छिन् ।
Source:onlinekhabar
