2:11 PM | Posted by Butwalonline
मिसन अस्पताल तानसेनको पर्खाल भत्काएर आकस्मिक कक्षमा लु १ ज ७२९
नम्बरको जिप पसेको छ। पार्किङ गरी राखिएका मोटरसाइकल समेत सोहोरेर जिप
पर्खाल भत्काउँदै अस्पताल छिरेपछि आधा दर्जन घाइते छन्। तस्विरः टेकनारायण
भट्टराई
सम्बन्धित शीर्षकहरु: Photo Gallery

Posted by Butwalonline
on 2:11 PM. Filed under
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response