|

आफैंलाई बन्दुकले हानेर आत्महत्या

पाल्पा, अषाढ २९ - श्रीडाँडाका ५९ वर्षीय लालबहादुर कनौजेले आफैंलाई बन्दुकले हानेर आत्महत्या गरेका छन् ।
मंगलबार राति कनौजेले आफ्नै घरमा राखेको भरुवा बन्दुकले आफैंलाईहानेर मृत्युवरण गरेका हुन् । प्रहरीका अनुसार उनी दुईवर्ष देखि मानसिक रोगी थिए । बुधबार बिहान मात्र प्रहरीले खबर पाएको थियो । सिद्धार्थ राजमार्गको दोभानबाट साढे दुई घण्टा पैदल हिंडेर मात्रै श्रीडाँडा पुगिन्छ । 
  source:kantipurnews

Posted by Butwalonline on 1:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफैंलाई बन्दुकले हानेर आत्महत्या"

Leave a reply