नांग्लो बिक्रीका लागि लैजादै
धनकुटा र सुनसरीको संगमस्थल बहारक्षेत्रमा नांग्लो बिक्रीका लागि लैजादै । भोजपुर तथा धनकुटाका विभिन्न गाउँबाट स्थानीयबासीले नाग्लो बुनेर तराईका विभिन्न जिल्लामा बिक्री गर्न लैजाने गर्छन् ।
फोटो: रमेशचन्द्र अधिकारी/ईकान्तिपुर
फोटो: रमेशचन्द्र अधिकारी/ईकान्तिपुर

