गजल
सधैं सधैं हराये म आफ्नै पारीबेश भित्र,
सधैं सधैं ठगिये म आफन्तकै स्वार्थ भित्र।
ऐना रहेछ भाग्य मेरो फुटेर चकनाचुर हुने,
तुवालो रहेछ जीवन मेरो बादल झै बर्षा नल्याउने।
आँफैसग थकिसके म आफ्नै जिन्दगी भित्र,
थाहै नपाई डुबिसके आन्धकार्मा साझको घाम सित।
उजाड पत्झड भएछ जीवन मेरो ओेलिएर फेरी नफुल्ने,
मिठो गीत बनेछ दु:ख मेरो भुलेर कहिल्यै नभुल्ने।
सिसा झै फुटेछ जिन्दगी जोडेर कहिल्यै नजोडीने,
बिघ्न पर्खाल बनिसकेछ बिबशताको टोडेर कहिल्यै नटोडिने।
रूंदा रूंदा सागर बनी सकेछ आसुँ पौडेरपौडी नसक्नु,
हुँदा हुँदा अतिनै भाईसकेछ पिडा सह॓र सही नसक्नु।
कसैले भन्छन अमुल्य जीवनहो इस्वरको बरदान,
खै के भन्नु यस्तैछ आफुलाई अभिश्राप्को रोदन।
तेसैले त भन्नेगर्छु म खै कस्तो जिन्दगी
.......खै कस्तो जीन्दगी .....?????
लेखक:सँगम सारूमगर