मुक्तक
तिमीलाई आफ्नो भन्ने अनुमति दिए पुग्छ
जुनीभरको अटुट साथ मात्र यति दिए पुग्छ
चाइदैन् मलाई त्यो धन दौलतको ठुलो रास
सकुनले जिउने आधार अलिकति दिए पुग्छ
२
गरिबहरु देख्छु सधै भोकाएका यहाँ
सामन्ती मोज मस्तिले अघाएका यहा
दैबले नि कति सारो गरेको अन्याय
कतै रोदन कहिँ खुसीले रमाएका यहाँ
मान थापा ' बुलन्द'
बाग्लुंग गल्कोट
हाल काठमाडौँ
जुनीभरको अटुट साथ मात्र यति दिए पुग्छ
चाइदैन् मलाई त्यो धन दौलतको ठुलो रास
सकुनले जिउने आधार अलिकति दिए पुग्छ
२
गरिबहरु देख्छु सधै भोकाएका यहाँ
सामन्ती मोज मस्तिले अघाएका यहा
दैबले नि कति सारो गरेको अन्याय
कतै रोदन कहिँ खुसीले रमाएका यहाँ
मान थापा ' बुलन्द'
बाग्लुंग गल्कोट
हाल काठमाडौँ