कारमा ‘काम’ गर्दागर्दै जोडी परमधाम्

२४ बषिर्य जर्ज रोडि्रगुज र २५ बषिर्य मेलिसा पेरिरा गाडीमा मृत अबस्थामा भेटिए । उनीहरु दुवै जना नग्न थिए र प्राण त्याग्नुअघि यौन कार्यमा लिन भएको प्रष्ट बुझिन्थ्यो ।आखिर कारभित्र यौन कार्य गर्दा कसरी ज्यान गयो यो जोडीको ?
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले कारभित्र संर्सग गर्ने क्रममा एसी खोलेको र त्यहाँबाट उत्पादित कार्वन मोनोअक्साइडका कारण उनीहरुको ज्यान गएको निष्र्कष निकालिएको छ ।
चिसो कारलाई तताउन उनीहरुले हिटर चलाएको अनुमान गरिएको छ । परिवारले उनीहरु हराएको सूचना प्रहरीलाई दिएपछि खोजी तिब्र पारिएको थियो ।ओनलाइन खबर
