मोटर साईकल दुर्घटनामा एकको ज्यान गयो
प्रेम सुनार,गुल्मी, १७ माघ ।
छिमेकी जिल्ला अर्घाखााची घर भई गुल्मीको तम्घासमा ब्यबसाय गर्ने एक युवाको गए राती मोटर साईकल दुर्घटनामा परी ज्यान गएको छ । अर्घाखााचीको भगवातीा ५, वाईगाउा निवासी ३० वर्षिय शिव मरासनीको हिजो भगवती गाविस तारुभतेरामा लु २ प ५७६४ नम्वरको मोटर साईकल सांझ करिव ८ वजेको समयमा सडकको कुनामा ठोक्कीदा ज्यान गएको हो ।
हिजो दिउासो तम्घासको भिमचोकमा वस्त्रालय पसल गर्ने राजकुमार श्रेष्ठकी आमाको मृत्युमा उनको घर अर्घाखााचीको वाङला टुनिपोखरीमा समावेदेना प्रकट गर्न गुल्मी हर्दिनेटाका जनक पन्थको उक्त साईकलमा चढेर उनि गएका थिए । पन्थ संगै फर्केर तम्घास आउदै गर्दा सो स्थानको पधेरोको नालीमा मोटर साईकल ठोक्कीएर मरासीनी टाउकोले टेक्न पुगेको र उपचार्थ ल्याउादै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मोटर साईकल चालक पन्थको स्वास्थ्य अवस्था भने सामन्य रहेको र उनलाई अर्घातोष प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले बतायो । मरासीनीले तम्घासको क्याम्स रोडमा मरासीनी मिष्ठनालय सञ्चालन गर्दै आएका थिए भने पन्थले उनैको कोखैमा योर च्वाईस कम्युनिकेशन सेन्टर सञ्चालन गर्दै आएका छन् ।
मृतक मरासीनीका ८ वर्षका जुम्ल्या छोराहरु छन् । शोकाकुल परिवारको रुवावासीले क्यापस रोडमा यतिवेला सन्नाटा छाएको छ । मरासीनी एकदमै मिलनसार र पौरखी युवा थिए ।