|

हँसियाले घाँटी रेटेर श्रीमतीको हत्या

दैलेख, माघ ७ - दैलेखको टोलीजैसी गाविस ४ का शिरे कामीले २९ वर्षीया श्रीमती नाम्सरा कार्कीको घाँटी रेटेर हत्या गरेका छन् । हँसियाले घाँटी रेटिएको छ ।

हत्याका आरोपी शिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घट्ना राति १० बजेको हो । सदरमुकामबाट १८ कोस पश्चिममा छ ।  विस्तृत अनुसन्धान बाँकी छ । स्रोत :कांतिपुर दैनिक

Posted by Butwalonline on 6:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " हँसियाले घाँटी रेटेर श्रीमतीको हत्या"

Leave a reply