लाईनेस क्लव अफ बुटवलले २७ औं स्थापना दिबस मनायो
बुटवल, २१ पुस । लाईनेस क्लव अफ बुटवलले २७ औं स्थापना दिबस मनाएको छ । क्लवले बुटवलमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिबस मनाएको हो । क्लवका अध्यक्ष नबिन बजिमयको अध्यक्षतामा भएको कार्यक्रममा पुनराबेदन बुटवलकी न्यायाधिस नीसा श्रेष्ठ,पूर्व बिधायक सूर्य प्रसाद प्रधान,लायन्स क्लव अफ बुटवलका अध्यक्ष अम्बु प्रसाद श्रेष्ठ,लियो क्लव अफ बुटवलका अध्यक्ष एम एल पाण्डे, ,सचिब स्वेता श्रेष्ठ लगायले बोलेका थिए ।क्लवले स्थापना दिबसको अबसरमा बुटवल क्षेत्रका ७६ जना बिद्यार्थीहरुलाई स्विटर बितरण गरेको छ त्स्तै आम्दाका २ जना बिरामीर्ला जनही १० हजारको सहोग गरेको छ ।
