म्युजिक भिडियो छायांकनका लागि र्निदेशक सुवेदी दुबइमा
उमाकान्त पाण्डे गाउंले,पुष १८ दुबइ ( म्युजिक भिडियो छायांकनका लागि र्निदेशक बिकास सुवेदी सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा व्यस्त छन । पछिल्लो समय र्चचामा रहेका सुवेदी अहिले बिभिन्न चार म्युजिक भिडियो छायााकनका लागि दुबइमा व्यस्त छन । चार गीत लिएर उनि डिसेम्बर २१ मा दुबइ आएका हुन ।९० को दशक पछि भारतीय चलचित्रको अन्तराष्ट्िरय करणमा विदेशमा गरीने छायााकनले सहयोग गरेको बताउदै विदेशमा भिडियोको छायााकन र्गदा बैदेशीक रोजगारमा गएका नेपालीहरुलाई यसले र्आकषण र्गने भन्दै नेपाल भित्र नै प्रसस्त छायााकन स्थलहरु हुादा हुादै दुवईमा आएर आफुले म्युजिक भिडियो छायााकन र्गन लागेको उनले बताए ।
उनले दुबईमा रहदा चलचित्र तथा संगीतको अन्तराष्ट्िरय बजार ब्यवस्थापन बारे समेत अनुसन्धान तथा स्व(अध्ययन गरिरहेका छन । आगामी ८ जनवरीमा उनी नेपाल र्फकिने छन । बिकाशा इन्टरटेनमेन्टको टोलीमा युवा संगीतकार सुवास भुषाल पनि सहभागी छन् । सुबेदीले दिएको जानकारी अनुसार दुबईबाट र्फके लगत्तै उनी र्अको भिडियो छायााकनकै लागि मलेसिया जाने छन् ।
यूएईमा रहेर लामो समय देखी कलाकारिता क्षेत्रमा लागेका आशिष पुरुष तथा नेपालकै एतिहासमा पहिलो पटक प्रख्यात पाकिस्तानी मोडल नूरीलाई समेत उनको म्युजिक भिडियोमा अनुबन्धित गरिएको छ ।
केयौ एल्बममा सगींत भरेका सुबास भुसालले नवोदित गायक सुनिल श्रेष्ठका माया अन्तै साट्यौ्ू प्रकाश घतानीको ्ूससारलाई जित्न्ेूमा सगींत दिएका छन भने यीनै गीतको म्युजिक भिडियो र्निदेशकको रुपमा काम गरिरहेका छन । साथै सुरज श्रेष्ठको स्वर्, लाग्दैन निद्रा र प्रमोद खरेलको आफुखुसी बनेर तिमीलाई् को म्युजिक भिडियोको पनि दुबइमै छायाकन हुादै छ । यी सबै म्युजिकको छायाकन र्निदेशक बिकास सुवेदीले र्गदै छन । छायाकनको अन्तिम तयारी भएको र यूएईका प्रायस् राज्यका सबै स्थानमा छायाकन हुने सुवेदीले जानकारी दिएका छन ।
