|

शबलाई दुर्ब्यबहार गर्ने सैनिकलाई ५ सय जरिवाना सहित घटुवा

पुस ६ – तालिवान विद्रोहीको शवमाथि दुव्र्यवहार गरेको आरोप लागेका अमेरिकी सैनिकमाथि तह घटुवाको कारबाही गरिएको छ ।कोर्ट मार्शलपछि सर्जेन्ट जोसेफ च्याम्बिलनलाई तह घटुवाको सजायँ सुनाइएको अमेरिकी सेनाले जनाएको छ ।

यस्तै उनलाई गलत व्यवहार देखाएको आरोपमा ५ सय डलर जरिवाना समेत तिराइएको छ । विद्रोही लडाकुको शवमा पिसाब गरेको भिडियो सार्वजनिक भएपछि जोसेफलाई शुरुमा ३० दिनको जेल सजायँ सुनाईएको थियो ।तर पछिल्लो फैसलापछि उनले जेल सजायँ भोग्नुनपर्ने भएको छ । जोसेफसंगै अरु तीन जनालाई यसअघि नै अनुशासनको कारवाही गरिएको थियो ।
स्रोत :उज्यालो

Posted by Butwalonline on 7:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शबलाई दुर्ब्यबहार गर्ने सैनिकलाई ५ सय जरिवाना सहित घटुवा"

Leave a reply