|

अमेरिकी सुन्दरीले जितिन् मिस युनिभर्सको ताज

एजेन्सी, पौष ५ । सन् २०१२ को मिस युनिभर्सको उपाधी अमेरिकी सुन्दरी ओलविया कल्पोले जितेकी छन् । अमेरिकाको लसभेगसमा भएको मिस युनिभर्स प्रतियोगितामा ८८ राष्ट्रका सुन्दरीलाई पछि पार्दै २० बर्षिया कल्पोले यो उपाधी चुमेकी हुन् ।

रोड्स आइल्याण्डबासी कल्पो सन् १९९७ मा ब्रक ली पछि मिस युनिभर्स बनेकी दोस्रो युवती हुन् ।उपाधी जिते लगत्तै भावबिह्वल बनेकी उनले आफू मिस युनिभर्स हुनेमा बिस्वस्त नभए पनि निर्णायकको सही निर्णयका कारण आफू उपाधीको भागीदार बनेको बताएकी छन् ।
स्रोत :ईमेज  च्यानल

Posted by Butwalonline on 7:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अमेरिकी सुन्दरीले जितिन् मिस युनिभर्सको ताज"

Leave a reply