उत्पीडित जातिय मुक्ति समाजद्वारा सास्कृतिक कार्यक्रमको आयोजना
बुटवल,२३ कार्तिक । उत्पीडित जातिय मुक्ति समाज क्षेत्र न.३ रुपन्देहीको आयोजनामा भोली शुभकामना तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान पर्व दशैं, शुभदिपावली,तथा छठ पर्वको अवसरमा पश्चिम अमुवामा कार्यक्रम राखिएको हो ।
दलित समुदायका केन्द्रिय स्थानीय नेता,विभिन्न राजनितिक दल,सामाजिक संस्थाको प्रतिनिधिको उपस्थितीमा बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको क्षेत्र न.३ का अध्यक्ष कैलाश रोकाले जानकारी दिनुभयो । जनता उच्च मावि प.अमुवामा हुने उक्त कार्यक्रममा बरिष्ठ संगितकार एंव गायक विवि अनुरागी,संगितकार सुरेश सेन्चयूरी,बरिष्ठ नृत्य निर्देशक शिव विक,लोकदोहरी गायीका सपना गाहा,टोप बहादुर दर्लामी, रामु एसके,लोक पप गायक अर्जुन कौशल, तथा स्थानीय कलाकारको प्रस्तुती रहेन छ ।
कार्यक्रम कलकाकारहरुले जातिय विभेदका विरुद्ध र सामाजिक कुसंस्कार सम्बन्धि गित तथा नाटक पं्रस्तुतु गरिने क्षेत्रिय सचिव टेक बहादुर विश्वकर्माले बताउनुभयो ।