|

महायज्ञको लागि गाविसस्तरिय समिति गठन

बुटवल । प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणर्थ रुद्रपुरमा आयोजना गर्न लागिएको विराट श्रीमद्भागवत सप्ताह ज्ञन एवम् विशिष्ठ धन धान्ञचल महायज्ञको लागि रुद्रपुपर गाविस स्तरिय यज्ञ सम्पादन  समिति गठन गरिएको छ ।

विष्णु कुमार कार्कीको संयोजकत्वमा १ सय ५१ सदस्यीय यज्ञ सम्पादन समिति मुल समिति गठन गरिएको छ । समितिमा सहसंयोकमा दिनानाथ आचार्य, मेघनाथ पौडेल रहेका छन । त्यस्तै  सह सचिवमा देविराम रेग्मी रहेका छन । मंसिर २२ गते देखि ३० गते सम्म आयोजना हुने महायज्ञको प्रमुख बक्ता बाल व्यास स्वामी नारायणकृष्ण चरणाकृती रहेका छन ।

Posted by Butwalonline on 9:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महायज्ञको लागि गाविसस्तरिय समिति गठन"

Leave a reply