बुटवल कृषि उपज थोक बजार केन्द्रमा दैनिक २ लाख बराबर सुन्तलाको कारोबार
बुटवल, कार्तिक २१ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा सुन्तलाको कारोबार सुरु भएपछि दैनिक २ लाख २५ हजार बराबरको कारोवार हुने गरेको छ । बुटवल कृषी उपज थोक बजार केन्द्र का अध्यक्ष कलाधर पन्थीका अनुसार अधिकांस स्याङ्जाको सुन्तलाको कारोवार उपजकेन्द्रबाट भईरहेको छ । कार्तिक ३ गतेबाट सुन्तलाको कारोवर सुरुभएकोमा दैनिक १० टनको कारोवार हुनेगरेको हुने गरेको छ । कार्तिक महिना देखि फागुन महिना सम्म सुन्तलाको कारोवार हुनेगरेको छ । अहिले अधिकांस स्याङ्जाबाट आउने गरेको सुन्तला गुल्मी, पाल्पा र अर्घाखा“चीबाट समेत सुन्तला यस क्षेत्रमा आउने गरेको छ ।
Posted by Butwalonline
on 5:20 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response