|

अमेरिकी जुत्ता कम्पनीले हटायो जुत्ताबाट बुद्धको चित्र


काठमाडौं असोज ८- अमेरिकी आइकन सु डिजाइन कम्पनीले जुत्तामा लोगोका रुपमा प्रयोग गरिएको गौतम बुद्धको तस्वीर हटाएको छ ।

नेपाल सरकारले पत्र पठाएपछि अमेरिकी कम्पनीले जुत्तामा बुद्धको तस्वीर प्रयोग गर्न बन्द गरेको छ । नेपालका राष्ट्रिय विभूतिको अपमान गरेको भन्दै सरकारले भदौ २१ गते पत्राचार गरेको थियो । कम्पनीले जुत्ताबाट बुद्धको चित्र हटाउने हटाएको जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अमेरिकी जुत्ता कम्पनीले हटायो जुत्ताबाट बुद्धको चित्र "

Leave a reply