|

लन्डन मेलामा नेपाली नृत्य

बेलायतमा आइतबार सम्पन्न लन्डन मेलामा नेपालका विभिन्न समुदायले आफ्ना संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका दक्षिण एसियाका सबै राष्ट्र र एसियाली समुदायका विभिन्न देशको सहभागिता रहेको मेलामा नेपाली सहभागीले लुम्बिनी भ्रमण वर्षको प्रचार गरे।  तस्वीर : अजय फुयाल /नागरिक

Posted by Butwalonline on 8:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लन्डन मेलामा नेपाली नृत्य"

Leave a reply