|

नेपाली कामदारले कोरियमा चार बर्ष १० महिना काम गर्न पाउने


काठमाण्डौं साउन १ - रोजगारीको आर्कषक गन्तव्य मानिएको दक्षिण कोरिया र नेपालबीच कामदार पठाउने श्रम सम्झौता नवीकरण भएको छ । कोरियाका रोजगार तथा श्रममन्त्री ली चियन र नेपालका श्रम तथा रोजगारमन्त्री कुमार बेलबाँसेले सम्झौतामा हस्ताक्षर गरेको खबर कारोबार दैनिकले छापेको छ ।

यो सम्झौतासँगै अव नेपाली कामदारले कोरियमा चार बर्ष १० महिना काम गर्न पाउने भएका छन् । यसअघि तीन बर्षको अवधि तोकिएको थियो । यसबाट नेपाली कामदारलाई फाइदा पुग्ने श्रम सहसचिव विनोद केसिले बताउनुभयो ।

समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:55 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कामदारले कोरियमा चार बर्ष १० महिना काम गर्न पाउने"

Leave a reply