|

ढुंगाले च्यापिएर एक युवतीको मृत्यु

जाजरकोट, श्रावण ८ - जाजरकोटको पुन्मा ६, गंगटीयामा सोमबार  एक युवतीको मृत्यु भएको छ । खलंगा - २ की २२ बर्षीय ओईली सुनारको ढुंगाको थुप्रो खस्दा च्यापिएर मृत्यु भएको हो ।माईती घर गएकी सुनारको ढुंगा बोक्ने क्रममा थुप्रो खस्दा पुरिएर मृत्यु भएको हो ।
समाचार  कांतिपुर  बाट

Posted by Butwalonline on 5:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ढुंगाले च्यापिएर एक युवतीको मृत्यु"

Leave a reply