|

भारतीय नागरिकसँग भारत जाँदै गरेकी एक नेपाली युवती नियन्त्रणमा

भैरहवा, साउन ८- सीमा प्रहरी चौकी बेलहिया र मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि क्रियाशील संस्था केआई नेपालले एक भारतीय नागरिकसँग भारत जाँदै गरेकी एक नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ। नेपालको भनभने गाविस गुल्मी घर भएकी १७ वर्षीया गीता विकलाई भारत बैङ्गलोरका एक युवकसँग भारत जान लागेको बेला सीमा प्रहरी र केआई नेपालले नियन्त्रणमा लिई सोधपुछ गरी परिवारको जिम्मामा लगाएको सीमा प्रहरी चौकीका असई बाबुराम महतले बताए। रासस

Posted by Butwalonline on 5:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतीय नागरिकसँग भारत जाँदै गरेकी एक नेपाली युवती नियन्त्रणमा"

Leave a reply