|

संसार आफ्नै कतारमा


ज्ञानु गौतम, नेपालगंज, साउन १-कहाा छौ कहाा जस्तो सफल फिल्म वनाएर दर्शकको मन जितिसकेका  नायक तथा निर्माता गोविन्द शाहीको दोस्रो चलचित्र संसार आफ्नै कतारको दोहामा लाग्ने भएकोछ । निर्माण पक्षले टपनेपाल न्युज डटकम लाई दिएको जानकारी अनुसार दोहाको नग्मा सिनेमा हलमा आगामी सेप्टम्वर ७ वाट फिल्म संसार आफ्नै लाग्ने भएको छ ।

 कतारको दोहा स्थित फिल्म हेर्नकलागी कतारका दर्शकले ७७६२१५६५ र ३३८०९३४४ मा फोन सम्पर्क गरेर अग्रिम टिकट वुकिङ गर्न सकिने निर्माता तथा नायक गोविन्द शाहीले जानकारी गराए । रन्जित रानाको निर्देशन रहेको फिल्ममा वसन्त सापकोटाका, चेतनरसुर्य र तारा प्रकाश लिम्वुे संगित रहेको छ । फिल्ममा शाही संगै झरना थापा, सुमन सिंह, राजकुमार थापा लगाएतको मुख्य भुमिका हेर्न पाइन्छ ।  फिल्म संसार आफ्नै नेपालमा भने साउन १८मा मोफसल र १९ गतेवाट काठमाण्डौमा एक दर्जनवढी हलहरुमा प्रर्दशन हुदैछ । रिलिजपुर्व नै फिल्म संसार आफ्नैको गित संगित निकै चर्चामा रहेको शाहीको दावी छ ।

Posted by Butwalonline on 7:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संसार आफ्नै कतारमा"

Leave a reply