रुपन्देहीमा चट्याङले लागेर २ बालकहरु घाइते
बुटवल ,जेष्ठ १९ - रुपन्देहीमा आज चट्त्यांगले लागेर २ जना बालकहरु घाइते भएका छन | आजको बर्षासंगै परेको चट्त्यांगले रुपन्देही मधुबनी ३ का सुकराम यादव र सेरस यादव घाइते भएका हुन| भैरहवा मेडिकल कलेजमा घाइते हरुको उपचार भैरहेको छ |सोही चट्त्यांगका कारण गोठ मा रहेको एउटा भैसी पनि मरेको
जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ |
