|

कुटे तपस्वी बमजनले दर्शन गर्न गएकालाई

बारा, जेठ १५- बारा जिल्लामा सात वर्षदेखि तपस्यारत रामबहादुर वमजनविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा किटानी उजुरी परेको छ। आफूलाई आइतबार कुटेको र दुर्व्यवहार गरेको भन्दै डुमरवानाका सुमन गुरुङ, मङ्गलसिंह गुरुङ र सरस्वती गुरुङले प्रहरीमा उजुरी दिएका हुन्।बमजनको दर्शन गर्न तपस्यास्थल हलखोरिया दह जाँदा सुराकी गर्न आएको आरोपमा कुटपिट गरेको सुमनले बताए। रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 8:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुटे तपस्वी बमजनले दर्शन गर्न गएकालाई"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु