गजल
हिजो राती सपनीमा दुईको अङगवाद थियो ।
विउझी हेर्दा विछौनामा विशेष रङगवाद
थियो ।
म विचको शुन्यतामा उनको साथ जुट्दा
जीवन वृतान्तमा कैदिलाई आजाद थियो ।
विमान यात्रा गगनमा अदृश्य प्यासमा डुब्यो
उनको ललाटमा अपारको वरवाद थियो ।
सुर्यदय विन्दु सगै मनको शास ओराली झर्दा
तथापी धिरमा यो छातीको वादविवाद थियो ।।
अर्जुन पाण्डे, तुलसीपुर दाङ
